स्वास्थ्य मन्त्रालयले पायो प्राविधिक सचिव
लामो समयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक सचिव पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त गरेको हो । २४ मंसिर ०७५…
मनसुनमा आउने स्वास्थ्य समस्याको सामना गर्न सरकारी तयारी अवस्थामा छ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले मनसुनको वेलामा आउने स्वास्थ्य समस्याहरूको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ ।विपत्तिको बेलामा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न…
जथाभावी आइसोलेसन सेन्टर नखोल्न स्वास्थ्य मन्त्रालयकाे आग्रह (भिडियोसहित)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड– १९ संक्रमणका बिरामीको संख्या …
स्वास्थ्य मन्त्रालयले भन्यो– बहिरंग सेवा स्थगन गर्नू, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई बहिरंग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै अस्पताललाई मंगलबार पत्र लेख्दै कोभिड– १९ को दोस्रो ल…
स्वास्थ्य मन्त्रालयको विज्ञप्तिप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण : संक्रमणको अवस्था हेरेर विद्यालय बन्द हुने
कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तह तथा जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई भएको शिक्षा म…
संक्रमण अति प्रभावित १४ जिल्लाका विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपिल
सरकारले कोभिड– १९ को संक्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको दरबन्दी नै गायब
मन्त्रीपरिषदले नयाँ दरबन्दी सृजना गरेपछि मात्रै सचिव नियुक्ती हुने
भारतमा एकै दिन थप १८ हजार नयाँ संक्रमित , १०८ जनाको मृत्यु
कोरोना भाइरसका कारण भारतमा थप १८ हजार तीन सय २७ जना संक्रमित भएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा अरू एक सय आठजनाको मृत्यु पनि भएको यहाँको स्वास्थ्य मन्त्…
प्रशासन झन् भद्रगोल : स्वास्थ्य मन्त्रालयमा दुई वर्षमा गैरस्वास्थ्य क्षेत्रका ६ सचिव
केदार अधिकारीलाई ५१ दिन, चन्द्र घिमिरेलाई ८१ दिन, रामप्रसाद थपलियालाई पाँच महिना, खगराज बराललाई ६ महिना, यादव कोइरालालाई तीन महिना सचिव बनाएको सरकारले ग…
स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सर्ने भएको छ । नागरिकको भिड बढ्दै जाँदा दैनिक कामकाजमा समस्या हुन थालेपछि स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारभित्र सार्न …
स्वास्थ्य मन्त्रालयलाई सामाजिक न्यायप्रति संवेदनशील बन्न त्रिविका पूर्वउपकुलपतिहरूको आग्रह
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले सामाजिक न्यायप्रति संवेदनशील रहन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त …
आइसियू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने कोरोना संक्रमित सबैभन्दा बढी बागमती प्रदेशमा
नेपालमा कोरोना संक्रमणबाट चार हजार एक सय सातजना गम्भीर अवस्थामा पुगेको पाइएको छ । तीमध्ये नौ सय ८९ जनालाई भेन्टिलेटरमा राखेर उपचार गराउनु परेको छ । विश्…
जापानमा बढ्यो कोरोना : २४ घन्टामा २६ सय ८४ जनामा संक्रमण
जापानमा केही दिनयता कोरोना भाइरस संक्रमण दर बढेको छ । जापानका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार ६ सय ८४ जना कोरोना संक्रमित थपिएका छ…
नर्सको तलब ७७ हजारदेखि एक लाख ७९ हजारसम्म बनाउन प्रस्ताव, तर स्वास्थ्य मन्त्रालयले चार वर्षदेखि लुकायो समितिको सिफारिस
सरकारी सेवामा आबद्ध चिकित्सकसँगै नर्सको तलब पनि वृद्धि गर्न प्रस्ताव गरिएको थियो । तर, चिकित्सकको सुविधा वृद्धि गर्न स्वास्थ्य मन्त्रालयले पटक–पटक अर्थ मन्त्रालय…
भारतमा कोरोना संक्रमित र मृत्युदर घट्यो
भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड– १९) संक्रमित र मृत्यु हुनेको संख्या घटेको छ । यस अवधिका जम्मा ६१ हजार दुई सय ६७ जना मात्रै संक्रमित भएको…