जसपा नेपाल र लोसपा नेपालबिच एकीकरण
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच औपचारिक रूपमा एकीकरण भएको छ। दुवै दलबिच पौष १३ गते भएको एकीकरणसम्बन्धी सहमतिअनुसार एकीकर…
कमल दाइ नहुँदा राप्रपा अपूर्ण लाग्थ्यो, रुँदै हिँड्न मिलेको थिएन : राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा फर्किएपछि पार्टी पूर्ण भएको बताएका छन्। बुधबार राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै लिङ्देनले थापाले …
राप्रपा र राप्रपा नेपालबिच एकता, लिङ्देन र थापाले गरे हस्ताक्षर
राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबिच एकतासम्बन्धी हस्ताक्षर भएको छ। राप्रपा कार्या…
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने निर्णय, १६ पुसमा एकता घोषणा सभा
राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता हुने भएको छ। दुई दलबिच केहीबेरमा पार्टी एकतासम्बन्धी सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर हुन लागेको राप्रपा नेपालका महामन्त्री…
रास्वपासँग एकता गर्ने विवेकशील साझाको निर्णय
विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले एकताको निर्णय गरेको हो। बैठकले पार्…
पार्टी एकताका लागि आठ दलबिच १८ बुँदे सहमति
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत विभिन्न आठ दल–समूहबिच पार्टी एकताका लागि १८बुँदे सहमति भएको छ। आइतबार भएको छलफलपछि नेताहरूले एकताक…
माओवादीसँग एकताको निर्णयमा झलनाथको फरक मत
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधव नेपालको विशेष प्रस्ताव केन्द्रीय कमिटीले …
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले एकताको निर्णय गरेको हो। …
पार्टी एकताको विषयमा माओवादी र एकीकृत समाजवादीबिच छलफल
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच बैठक सम्पन्न भएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको बैठकमा पार्टी एकतालगायत विषयमा छलफल भए…
माओवादी, एकीकृत समाजवादी, नेकपा र नेसपाबिचको एकता अन्योलमा
चारै दलले एकताको सैद्धान्तिक निर्णय गरेको ६ महिना बित्न लाग्दा पनि अघि बढ्न सकेन एकता प्रक्रिया
माओवादी र नेसपा यादव समूहको एकता रोकियो
माओवादी र महिन्द्र राय यादव समूहको नेपाल समाजवादी पार्टीको एकता प्रक्रिया रोकिएको छ । माओवादी र नेसपा यादव समूहबीच गत ३ चैतमा पार्टी एकता गर्ने सहमति भएको थ…
पार्टी एकताका लागि माधव नेपाल सकारात्मक हुनुहुन्छ : बस्नेत
एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेसँग एकताका लागि सकारात्मक रहेको बताएका छन् । …
माओवादीसँग एकताबारे छलफल नै भएको छैन : एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकता हुने भन्ने विषयमा सत्यता नरहेको बताएको छ। पार्टी महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक वि…
गुल्मीमा एमाले र समाजवादीबीच पार्टी एकताको घोषणा
जिल्ला इन्चार्ज र अध्यक्षसहित दर्जनौं नेता एमालेमै फर्किए
माओवादी र एस एउटै घोषणापत्रमा आगामी चुनाव लड्ने
माओवादी र एकीकृत समाजवादीले आगामी निर्वाचन एउटै घोषणापत्रमा लड्ने भएका छन् । हात्तीवनस्थित एक घरमा माओवादी अध्यक्ष प्रचण्ड र एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको…
नारायणकाजीलाई इंगित गर्दै ओलीले भने : विचार मिल्दैन भने त्यो पार्टीमा किन बस्नुहुन्छ ?
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विचार नमिल्ने पार्टीमा नबस्दा उपयुक्त हुने आशय व्यक्त गरेका छन्। माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई इंगित गर्द…