यसरी हुँदै छ एमालेको दशौँ महाधिवेशनमा निर्वाचन
एमालेले दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि तयारी पूरा भएको जनाएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले सबै तयारी पूरा गरेको जनाएको छ। आयोगले बि…
कांग्रेस महाधिवेशन प्रतिनिधिमा दुई पूर्वमन्त्री पराजित
सुर्खेतमा नेपाली कांग्रेसका दुई पूर्वमन्त्री र पार्टीका जिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट पूर्वमन्त्र…
केपी ओलीसँग जो टक्कर गर्न खोज्छ, त्यो देशविरोधी हो : खगराज अधिकारी (अन्तर्वार्ता)
नेकपा एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीले महाधिवेशनमा आफ्नो दाबी पदाधिकारीमा रहेको बताएका छन्। उनले सचिवमा आफ्नो दाबी रहेको र यसबारे अध्यक्ष केपी ओलीसँग …
कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ मा खनाल निर्विरोध, २ मा मोक्तान निर्वाचित
नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन्। उनी ज…
राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि
आजदेखि राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन सुरु हुँदै छ । मंसिर १५–१७ गतेसम्म काठमाडौंमा राप्रपाको महाधिवेशन आयोजना गरिएको छ । महाधिवेशनका लागि…
एमालेको ‘देवत्व महाधिवेशन’
यो अधिवेशनले मूलतः ओलीलाई नेताबाट देवतामा रूपान्तरित गर्नेछ । यो भेलाको अरू धेरै उद्देश्य छैन । एमाले महाधिवेशन गर्दै छ । उसको यो महाधिवेशन निर…
प्रतिनिधि छनोटमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न सभापति देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि छनोट भइरहेका स्थानमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न न…
कांग्रेस महाधिवेशन : डडेल्धुरा अधिवेशनप्रति असन्तुष्ट पक्षद्वारा सानेपामा अनशन सुरु
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता कार्यकर्ताले पार्टी…
कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्माकाे अवधारणा पत्र सार्वजनिक (अवधारणा पत्रसहित)
नेपाली कांग्रेसकाे महामन्त्री पदमा दाबेदारी दिएका प्रवक्ता विश्वप्रकाश शर्माले अवधारणा पत्र सार्वजनिक गरेका छन्। चितवनमा आयोजित कार्यक्रममार्फत उनल…
रसुवा कांग्रेस अधिवेशन : कार्यालयबाटै दुई गाउँपालिकाको कागजात चोरी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रसुवामा भएको अधिवेशनमा असन्तुष्ट जनाउँदै एक पक्षले दुईवटा गाउँपालिकाको सम्पूर्ण कागजपत्र चोरेर लगेका छन्। निर्वाचन अधिक…
कांग्रेस म्याग्दीको जिल्ला अधिवेशन आज
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत म्याग्दी जिल्लाको साताैँ जिल्ला अधिवेशन बुधबार हुँदै छ। बुधबार हुने जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि …
रसुवाका २३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न
रसुवाका २३ वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका २७ वडामध्ये २३ वडाको वडा अधिवेशन सम्पन्न भएको हो। क्रियाशील सदस्यता विवादक…
डोल्पाका पाँच पालिकाका ४० वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न
नेपाली कांग्रेस डोल्पाले जिल्लाका पाँच स्थानीय तहका ४० वडामा अधिवेशन सम्पन्न गरेको छ।जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, काइके, मुड्केचुला …
नेकपा एमालेका शीर्ष नेताहरू चितवनमा
नेकपा एमालेका शीर्ष नेताहरूले महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन्। बिहीबार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घ…
बुझाइ र कार्यान्वयनमा एकरूपता कायम गर्न भन्दै ओलीले जारी गरे अपानि–१४ (पूर्ण पाठसहित)
एमाले अध्यक्ष केपी ओलीले १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटसम्बन्धी अन्तर पार्टी निर्देशन (अपानि) १४ जारी गरेका छन् । अपानि १३ का सम्बन्धमा बुझाइ र कार्…
१४औँ महाधिवेशन समयमै हुन्छ : देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमै हुने बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित तिहार…
एमाले दशौँ महाधिवेशन : ओलीको चाहना सर्वसम्मत नेतृत्व
केन्द्रीय सदस्य थप्दा महाधिवेशनमा आकांक्षी बढ्न सक्ने र उनीहरूको व्यवस्थापन जटिल हुने ओलीको बुझाइ, सम्मानजनक उपस्थिति सुनिश्चित नभए प्रमुख पदसमेत चुनावतिर लैजाने …
एमालेको महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुने
नेकपा (एमाले) ले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या तय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले १ हजार ९९९ महाधिवेशन प्रतिन…
काबुबाहिरको अवस्थामा बाहेक अब कांग्रेस महाधिवेशनको मिति सर्दैन : महादेवप्रसाद यादव (अन्तर्वार्ता)
नेपाली कांग्रेसले ३० दिनभित्र सम्पन्न गर्ने गरी १४औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिकामा अवरुद्ध अधिवेशन प्रक्रिया कात्तिक २७ बाट सु…
एमालेले १०औँ महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने
प्रमुख प्रतिपक्षी दल एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १०औँ महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने भएको छ। बिहीबार बसेको स्थायी कमिटी बै…