बुझाइ र कार्यान्वयनमा एकरूपता कायम गर्न भन्दै ओलीले जारी गरे अपानि–१४ (पूर्ण पाठसहित)

आइतबार, २१ कार्तिक, २०७८
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटसम्बन्धी अन्तर पार्टी निर्देशन (अपानि) १४ जारी गरेका छन् । अपानि १३ का सम्बन्धमा बुझाइ र कार्यान्वयनमा एकरूपता कायम गर्न भन्दै ओलीले आइतबार अपानि १४ जारी गरेका हुन् । अपानि–१४ अनुसार महाधिवेशन प्रतिनिधि निर्वाचित गर्न ओलीले आग्रह गरेका छन् ।
यस्तो छ ओलीले जारी गरेको अपानि–१४

सुझावित समाचार