भारतमा कोरोना संक्रमित घट्दै, सोमबार २९ हजारभन्दा बढी संक्रमित
भारतमा कोरोनाको तेस्रो लहरको आशंकाबीच कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घन्टामा भारतमा २९ हजार चार सय १३ नयाँ संक्रमित भेटिएका भारती…
६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि रुम्जाटार अस्पतालमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द
अस्पतालमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । एन्टिजेन परीक्ष…
कोरोनाबाट ज्यान गुमाउने साढे ४० लाख नाघे
दक्षिण कोरियाले गत साता कोरोना भाइरसको चौथो चरणको नयाँ भेरियन्ट देखापरेको समाचार सार्वजनिक गरेको थियो । दक्षिण कोरियामा देखिएको यो नयाँ भेरियन्ट प्रारम्भिक …
कोरोनाका कारण श्रीमान्-श्रीमतीको एकै दिन मृत्यु
कोरोना संक्रमणका कारण इलाममा एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका– ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्…
संक्रमणदर घटेन, निषेधाज्ञा थप खुकुलो
अस्पतालमा समेत बढ्यो बिरामीको संख्या
कोरोनाको जोखिममा बालबालिका, छैन पूर्वतयारी
कोरोनाको तेस्रो लहर सुरु भए सबैभन्दा धेरै बालबालिका प्रभावित हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन् । देशमा ३५० को हाराहारीमा मात्रै बाल चिकित्सक छन् ।…
बागमतीमा ओरालो लाग्दै कोरोना ग्राफ
सात प्रदेशमध्ये सबैभन्दा बढी जनसंख्या भएको बागमतीमा दोस्रो लहरको कोरोना संक्रमितको ग्राफ ओरालो लाग्ने क्रममा छ । वैशाख पहिलो साताबाट देशभर फैलिएको दोस्रो लहरको…
कोरोना संक्रमितको उपचारमा केएमसी र विराट मेडिकल कलेजको ठगी
तीन दिन भर्ना भएको बिरामीलाई ४५ दिन उपचार गरेको भन्दै केएमसीले गर्यो मन्त्रालयमा रकम दाबी, शुल्क लिएर उपचार गरेका बिरामीलाई निःशुल्क उपचार गरेको भन्दै विराट…
‘अनिवार्य मास्क’ हटाएको केही दिनभित्रै संक्रमित संख्या ७० प्रतिशतले वृद्धि
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुरुदेखि नै कोरोना भाइरसविरुद्ध लड्न मास्क नै पहिलो उपाय भएको बताउँदै आइरहेको छ । विश्वमा कोरोना भाइरसको पहिलो तथा दोस्रो लह…
‘डेल्टा प्लस’ तेस्रो लहरको कारण बन्न सक्छ ?
के हो ‘डेल्टा प्लस’ भेरियन्ट ?
कोरोना संक्रमणबाट बाग्लुङमा थप दुईजनाको मृत्यु
कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट बाग्लुङमा थप दुईजनाको मृत्यु भएको छ । सोमबार राति जिल्लाको बाग्लुङ नगरपालिका– ३ का ८२ वर्षीय पुरुष …
संक्रमणदर २२ प्रतिशतभन्दा माथि, जोखिम मोल्दै निषेधाज्ञा खुकुलो
-निजी सवारीसाधन र ट्याक्सीलाई जोर–बिजोर - सबै प्रकारका पसल बारका आधारमा सञ्चालन हुने -सरकारी कार्यालयले सेवा सुरु गर्ने विश्व स्वास्थ्य संगठनले पाँच प्रत…
कोभिडका कारण १६ महिनामा १२ चिकित्सक र २७ स्वास्थ्यकर्मीको मृत्यु
फ्रन्टलाइनरमाथि कोभिड
थप दुई हजार सात सय ६८ जनामा कोरोना संक्रमण, चार हजार २० संक्रमणमुक्त
पछिल्लो २४ घन्टामा थप दुई हजार सात सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार चार हजार २० जना संक्रमणमुक्त…
पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुग्यो
पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ । तानसेन नगरपालिका– १ भुसलडाँडाकी ३६ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रम…
जेठमा कोरोना संक्रमणबाट सर्वाधिक मृत्यु
एक लाख ७० हजारमा कोरोना हुँदा ३७९० ले ज्यान गुमाए कोरोना महामारी सुरु भएयता जेठ ०७८ मा संक्रमणबाट नेपालमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । स्वास्थ्य …
भारतमा ७० दिनयताकै सबैभन्दा कम संक्रमित
भारतमा कोरोना भाइरसबाट ७० दिनपछि एकै दिनमा सबैभन्दा कम संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ८४ हजा…
कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सिल
जुम्लाको चन्दननाथ नगरपालिका- ७ खलंगा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार बेल…
२४ घन्टामा तीन हजार सात सय ५० संक्रमित थपिए, पाँच हजारभन्दा बढी निको भए
देशभर पछिल्लो २४ घन्टामा तीन हजार सात सय ५० कोरोना संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार पाँच सय ८४ जना संक्…
राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रको आइसोलेसनबाट ५२ बालबालिका कोरोना जितेर फर्किए (फोटोफिचर)
कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसनबाट ५२ जना बालबालिका कोरोना जितेर फर्किएका छन् । नक्सालस्थित बालमन्दिर र सिफल बालगृहका ५२ …