थप दुई हजार सात सय ६८ जनामा कोरोना संक्रमण, चार हजार २० संक्रमणमुक्त

शुक्रबार, ४ असार, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप दुई हजार सात सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार चार हजार २० जना संक्रमणमुक्त भएका छन् ।


सात हजार पाँच सय ६९ जनामा भएको  पिसिआर परीक्षणमा एक हजार नौ सय ६३ र पाँच हजार चार सय आठ सय पाँचजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

See More On

सुझावित समाचार