२४ घन्टामा तीन हजार सात सय ५० संक्रमित थपिए, पाँच हजारभन्दा बढी निको भए

शुक्रबार, २८ जेठ, २०७८
डिजिटल संस्करण

देशभर पछिल्लो २४ घन्टामा  तीन हजार सात सय ५० कोरोना संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार पाँच सय ८४ जना संक्रमणमुक्त भएका छन् ।

See More On

सुझावित समाचार