सुकुमवासी समस्यालाई राजनीतीकरण नगरी सरकारलाई काम गर्न दिऊँ: कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सुकुमवासी समस्यालाई राजनीतिकरण गर्न नहुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले सुक…
बालेनको ‘लेन’ बन्न सक्छ मन्डेलाको राजमार्ग
बालेनको नेतृत्वमा सरकार गठन हुने परिस्थितिपश्चात् एकपटक फेरि सर्वांगीण विकासको नयाँ युगमा प्रवेश गर्न नेपालले राम्रो अवसर पाएको छ
बालेन सरकार हिन्दुराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार भए राप्रपाको पूर्ण सहयोग हुन्छ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दुराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने…
कमल दाइ नहुँदा राप्रपा अपूर्ण लाग्थ्यो, रुँदै हिँड्न मिलेको थिएन : राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा फर्किएपछि पार्टी पूर्ण भएको बताएका छन्। बुधबार राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै लिङ्देनले थापाले …
कमल थापा प्रहरी नियन्त्रणमा
निषेधित क्षेत्र ताेड्न खाेजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। थापालाई काठमाडौंको नारायणचौरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौं…
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नहोस् : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन्। आज मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी …
लिङ्देनको हात समाउँदै थापाले भने– हामी एक ठाउँमा छौँ
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी शक्तिहरू राजसंस्था पुनर्स्थापनाको अभियानमा एकैठाउँमा आएको बताएका छन्। सोमबार काठमाडौंको रत्नपार्कस्थित शान्ति…
लिङ्देन र थापा एउटै मञ्चमा
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘स्टेज सेयर’ गरेका छन्। सोमबार दुई नेता शान्तिबाटिकामा आयोजित कार्यक्रममा एउटै सभामा देखिए…
व्यवस्थामाथि किन उठ्दै छ प्रश्न ?
देशले भोग्नुपरेको भोक, रोग, अशिक्षा, गरिबी र पछौटेपनको मुख्य कारक राजसंस्था र एकात्मक राज्यप्रणाली हो भन्ने भाष्य नै गलत थियो
राजा र जनताको साझेदारी विना देश बचाउन कठिन : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजा र जनताको साझेदारी विना देश बचाउन कठिन हुने दावी गरेका छन् । देश बचाउन राजा र जनताक…
पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि पूर्वराजा र जनताबिच साझेदारीको आवश्यकता रहेको बताएका छन्। बुधबार प्रजातन्त्र दिवसको अवसरमा राप्रप…
दिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त भइसक्यो : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२/६३ मा नेपालमा राजनीतिक परिवर्तनका लागि भारतको नयाँदिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त भइसकेको बताएका छन्। …
रवि लामिछानेप्रति राज्यले पक्षपात गर्यो : थापा
राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका छन् । रविलाई बुधबा…
संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसक्यो : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसकेको भन्दै ठुला भन्न रुचाउने दल र नेताहरूले हठ त्यागेर तत्काल मार्ग परिवर्तन गर्नुपर्ने बताएक…
पूर्वपरराष्ट्रमन्त्री थापाको पुस्तक आउँदै
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनपटक परराष्ट्रमन्त्री हुँदाको कार्यअनुभव समेटेर ‘नाकाबन्दी र भूराजनीति, कूटनीतिमा मेरो अनुभव र अनुभूति’ पुस्तक…
पूर्वपरराष्ट्रमन्त्री थापाको पुस्तक आउँदै
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनपटक परराष्ट्रमन्त्री हुँदाको कार्यअनुभव समेटेर ‘नाकाबन्दी र भूराजनीति, कूटनीतिमा मेरो अनुभव र अनुभूति’ पुस्तक…
अहिलेकाे व्यवस्था समस्याको पोको भयो, परिवर्तन गर्ने समय आयो : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था समस्या नै समस्याको पोको भएको भन्दै परिवर्तन गर्ने समय आएको बताएका छन्। अहिलेको व्यवस्थाले देश र जनताको अवस्था प…
गणतन्त्र र परिवर्तन स्विकार्न सक्ने राजा चाहिन्छ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो राजनीति सिध्याउन ‘दरबार’ले षड्यन्त्र गरेको दुःखेसो पोखेका छन्। ७ फागुन ०७८ मा भएको राप्रपा…
तेस्रो जनआन्दोलनको तयारीमा छौँ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बो…
राजतन्त्र पुनर्स्थापनाको एजेन्डामा फर्किए थापा, तीन दलका शीर्ष नेतालाई पनि पुनर्विचार गर्न आग्रह
राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही वर्षभित्रै देशमा राजसंस्था पुनर्स्थापना गर्ने घोषणा गरेका छन् । आज शुक्रबार काठमाडौंमा केन्द्रीय समितिको बैठकको निर्णय सार्व…