व्यवस्थामाथि किन उठ्दै छ प्रश्न ?
देशले भोग्नुपरेको भोक, रोग, अशिक्षा, गरिबी र पछौटेपनको मुख्य कारक राजसंस्था र एकात्मक राज्यप्रणाली हो भन्ने भाष्य नै गलत थियो
धर्मनिरपेक्षताविरोधीका नाममा
वस्तुतः हिन्दूराष्ट्रका निम्ति जनमत संग्रहको अर्थ नेपाली जनताले आफैँ गरेका राजनीतिक संघर्ष तथा सहादतको अपमान र अवमूल्यन हुनेछ