साताको बजार : सुन र सेयर वृद्धि, डलर कमजोर

यो साता नेपाली बजारमा सुनचाँदीकोको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ रहेकोमा साताभर उतारचढाव हुँदै शुक्रबारसम्म आइपुग्दा प्रतितोला दुई लाख ९४ हजार कायम भय…

बेलकामा ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक महोत्सव’ हुँदै

बेलकामा ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक महोत्सव’ हुँदै

उदयपुरको पर्यटन प्रवर्द्धन र समग्र विकासलाई टेवा पु¥याउने उद्देश्यले बेलका नगरपालिकामा ‘प्रथम बेलका प्राकृतिक, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३…

प्राचीन दर्शन र आधुनिक शिक्षाको उत्कृष्ट गन्तव्य बन्दै तक्षशिला एकेडेमी

प्राचीन दर्शन र आधुनिक शिक्षाको उत्कृष्ट गन्तव्य बन्दै तक्षशिला एकेडेमी

झण्डै तीन दशकदेखि गुणस्तरीय शिक्षाको मानक बन्दै आएको काठमाडौँ टोखारोडस्थित तक्षशिला एकेडेमीले नयाँ शैक्षिक सत्रका लागि भर्ना सुरु गरेको छ। ‘प्राचीन दर्शन …

नयाँ वर्षमा एलजीका घरेलु उपकरणमा ४१ प्रतिशतसम्मको छुटसहित विभिन्न अफर

नयाँ वर्षमा एलजीका घरेलु उपकरणमा ४१ प्रतिशतसम्मको छुटसहित विभिन्न अफर

एलजीले सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ वर्ष अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत नेपालभरका ग्राहकहरूले एलजीका नवीनतम घरेलु उपकरणहरूमा ४१ प्…

बजेट मस्यौदा तयारी गर्न बजेट लेखन समिति गठन

बजेट मस्यौदा तयारी गर्न बजेट लेखन समिति गठन

अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८३/८४ को बजेट तथा कार्यक्रम तयारीका लागि बजेट लेखन समिति गठन गरेको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्य, विनियोजन विधेयकका सिद्धान्त …

कुमारी बैंकले मनायो २५औँ वार्षिकोत्सव

कुमारी बैंकले मनायो २५औँ वार्षिकोत्सव

कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू गरेर आफ्नो २५औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, सेयरधनी, नियामक नि…