कोशी प्रदेश समाचार
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, मुख्यमन्त्रीबाहेक सबै विनाविभागीय
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप तीन विनाविभागीय मन्त्री नियुक्त गरेर सरकार विस्तार गरेका छन् । २४ पुसमा माओवादी, राप्रपा, जसपासहितको समर्थनबाट मु…
प्रदेश १ सभाको पहिलो अधिवेशन आजदेखि
प्रदेश १ मा दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ। ११ पुसमा नवनिर्वाचित सांसदहरूको शपथग्रहण सम्पन्न भएपछि आज आइतबार दिउँसो १ बजे द…
काम गरेरै प्रदेशको महत्व दर्शाउने प्रदेश १ का सांसदहरूको प्रतिबद्धता
प्रदेश १ का नवनिर्वाचित सांसदहरूले प्रदेश संरचना विकासको अधिकारका लागि आवश्यक छ भन्ने पुष्टि हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। प्रदेश सभाले नवन…
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा विजयी
प्रदेश १ सभामा कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । आज बिहान सम्पन्न निर्वाचनमा दुईजना प्रतिस्पर्धीलाई पराजित गर्दै झापाका प्रदेश सा…
प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा तीनजनाको उम्मेदवारी
प्रदेश १ सभामा संसदीय दलको नेता बन्नका लागि नेपाली कांग्रेसका तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। सर्वसम्मत चयन हुन नसकेपछि संसदीय दलको नेता बन्न कांग्…
प्रदेश १ मा माओवादी संसदीय दलको नेतामा आङ्बो सर्वसम्मत चयन
प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन्। आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले पाँचथरबाट निर्वाचि…
प्रदेश १ मा एमालेको सरकार बन्ने सम्भावना, सभामुखमा माओवादीको दाबी
केन्द्रमा माओवादी केन्द्र र एमालेको नयाँ गठबन्धन बनेसँगै प्रदेश १ मा एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सभावना बढेर गएको छ । केन्द्रीय राजनीतिमा &lsqu…
प्रदेश १ सांसदहरूको शपथग्रहण सम्पन्न
पाँचजनाले लिए लिम्बु भाषामा शपथ
प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने प्रदेश सरकारको निर्णय
प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रादेशिक अस्पतालको स्तरोन्नति गर…
प्रदेश १ साक्षर घोषणा
प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ। प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार मोरङमा आयोजित कार्यक्रममा साक्षर प्रदेश घोष…
सवारीचालक अनुमतिपत्र वितरण सहज बनाउँदै प्रदेश १ सरकार
सेवाग्राहीले खेप्नुपर्ने सास्ती अन्त्य गर्न प्रदेश १ सरकारले विभिन्न कार्यालयहरूबाट सवारीचालक अनुमतिपत्र वितरण गर्न थालेको छ। प्रदेश सरकारको यातायात तथा सञ्चार मन्त्…
प्रदेश सभामा पनि चर्कँदै नामकरणको विषय : यथाशीघ्र टुंगो लगाउन अडानसहित दबाब दिँदै सांसदहरू
कार्यकाल अन्तिम समयमा आएपछि प्रदेश १ का सांसदले नामकरण चाँडो गर्न निरन्तर दबाब दिन थालेका छन्। प्रदेश सभा सुरु भएदेखि नै प्रदेशको नामकरण टुंगो लगाउन आवा…
प्रदेश १ मा एमालेकी नयाँ सांसदले लिइन् शपथ
प्रदेश १ सभामा एमालेकी नयाँ नियुक्त सांसद हिमादेवी बस्नेतले शपथ लिएकी छिन्। सरकारी कागज किर्ते मुद्दामा दोषी ठहर भएकी १ नम्बर प्रदेश सांसद गुलेफुन मियाँले रा…