लाइसेन्स छपाइ तथा वितरण गर्न त्रिपक्षीय सम्झौता
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणका लागि त्रिपक्षीय सम्झौता भएको छ । लाइसेन्स छपाइ तथा वितरणलाई थप व्यवस्थित र सहज बनाउन यातायात व्यवस्था विभाग, ह…
अब एक सातामै क्युआरसहितको लाइसेन्स
सवारीचालक अनुमतिपत्रका लागि लिइने (ड्राइभिङ लाइसेन्स) परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले अब कम्तीमा सात दिनभित्र लाइसेन्स लिन सक्ने भएका छन् । सुरक्षण मुद्रण केन्द्…
गैरकानुनी रूपमा अभिलेख सच्याएर लाइसेन्स वितरण, पोखरा यातायातका कर्मचारी र सेवाग्राहीमाथि मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमतिपत्र), कास्कीका तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित तीनजनाविरुद्ध मुद्दा दायर गर…
ट्राफिक प्रहरीले कागजात चेकजाँच गरेको भन्दै इ–रिक्साचालक आन्दोलित
बर्दियाको गुलरियामा ट्राफिक प्रहरीले लाइसेन्सलगायतका कागजात चेकजाँच गर्दा प्रत्येक पटक जरिवाना तिर्नुपरेको भन्दै इ–रिक्साचालकहरूले आन्दोलन गरेका छन्। ट्र…
यातायात कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरको सेटिङमा घुस लिएर साढे पाँच हजार लाइसेन्स जारी : प्रदेश सचिवसहित ४४ विरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षअघि चारजनालाई नियन्त्रणमा लिएर थालेको अनुसन्धानले नेपालगन्ज यातायात कार्यालयमा संगठित रूपमै सेटिङमा घुस लिएर हजारौँ…
डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द
डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएकाे छ। यातायात व्यवस्था विभागको कार्यालयले सूचना जारी गरेर आजदेखि अर्काे सूचना नआउन्जेलसम्मका लागि सेवा बन्द …
अब सवारीचालक अनुमतिपत्र सुरक्षण मुद्रण केन्द्रले छाप्ने
सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ। यस सम्बन्धमा यातायात व्यवस्था विभाग र केन्द्रबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ। भौत…
डेढ दशकदेखि रोकेका मदिरा, चुरोट र गुट्खाका उद्योग खोल्न लाइसेन्स दिने तयारी
स्वास्थ्यका लागि हानिकारक मदिरा, चुरोट र गुट्खाको नयाँ उद्योग खोल्न ०६८ देखि नै बन्द, उद्योगमन्त्री भण्डारी उद्योगीको स्वार्थमा फुकुवा गर्न सक्रिय
नक्कली लाइसेन्स प्रकरण : शंकास्पद लाइसेन्स ‘भेरिफाई’ गर्न दिइएको प्रतिवेदन नै गायब
शंकास्पद लाइसेन्स छानबिन समितिले कारबाही तथा अनुसन्धान गर्न सिफारिस गरेको प्रतिवेदन नै यातायात व्यवस्था विभागबाट गायब भएको छ । समितिले विभागबाट वितरण भएकामध्…
लाइसेन्स नहुनेले नागरिक एपबाटै विवरण देखाउन मिल्ने
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले इ–चलान (डिजिटल चिट) प्रणालीको सुरुवात गरेको छ । सवारी नियम उल्लंघन गरेको अवस्थामा कागजी चिट नकाटी तत्कालै अनलाइनमा…
गाडीले किचेर मान्छे मार्नेलाई बिचौलिया र कर्मचारीले यसरी दिलाए लाइसेन्स
लाइसेन्स दिने कर्मचारी र लिने चालकसहित सातजनाविरुद्ध मुद्दा दायर
नक्कली लाइसेन्स लिने पनि पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली सवारी लाइसेन्स प्रकरणमा संलग्नलाई धमाधम पक्राउ थालेको छ । यस प्रकरणमा सिआइबीले हालसम्म सातजनालाई पक्राउ गरिस…
एक लाख फर्जी सवारी लाइसेन्स प्रकरण : अख्तियार र सिआइबीको छानबिन सुस्त
लिखित र ट्रायलविनै वितरण एक लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा छानबिन सुस्त देखिएको छ । खास गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न…
ऋण लिने–दिने प्लेटफर्मको लाइसेन्स खुलाउन सुझाव
प्रारम्भिक चरणमा साना कर्जा लेनदेन गराउन ‘पिटुपी’को लाइसेन्स खुलाउन सकिने केन्द्रीय बैंकको अध्ययनले देखाएको छ
उत्तीर्ण सेवाग्राहीलाई तुरुन्तै सवारी लाइसेन्स दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरुन्तै लाइसेन्स दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । राष्ट्रिय परिचयप…
फर्जी लाइसेन्समा मन्त्रालयको छानबिन समितिको निष्कर्ष - प्रणालीदेखि विभाग र कर्मचारीसम्मको भूमिका शंकास्पद
लिखित परीक्षा र ट्रायलविना नै एक लाख दुई हजार सवारी लाइसेन्स जारी भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि बदमासी भएको ठहर गरेको छ । मन्त्रालय…
फर्जी लाइसेन्समाथि अख्तियारको छानबिन, यातायात व्यवस्था विभागबाट कागजात नियन्त्रणमा
लिखित परीक्षा र ट्रायलविनै एक लाख दुई हजार सवारी लाइसेन्स जारी गरिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । बुधबार यातायात व्यवस्…
लिखित र ट्रायलविनै एक लाख दुई हजार सवारी लाइसेन्स जारी
७३ हजार ५४८ लाइसेन्स जारी, २९ हजार १२७ लाइसेन्स बायोमेट्रिक लिएर जारी गरिँदै यातायात व्यवस्था विभाग तथा कार्यालयका कर्मचारी र बिचौलियासमेतको मिलेमतोमा प्र…
स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीसाधन अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को समस्या चाँडै समाधान गर्ने बताएका छन्। आइतबार सार्वजनिक सवारीसाधनमा…
लाइसेन्स नवीकरण गर्ने मिति १० वर्ष पुर्याइँदै, शुल्क पनि बढ्ने
सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण मिति १० वर्षमा पुर्‍याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले हाल पाँच–पाँच वर्षमा नवीकरण गर्…