डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएकाे छ। यातायात व्यवस्था विभागको कार्यालयले सूचना जारी गरेर आजदेखि अर्काे सूचना नआउन्जेलसम्मका लागि सेवा बन्द गरिएको जानकारी दिएको छ।

कात्तिक १६ गतेदेखि डाटा सेन्टरमा प्राविधिक समस्या देखिँदै आएको विभागले जनाएको छ । 

सुझावित समाचार