कोशी प्रदेश समाचार
ओखलढुंगामा मुख्यमन्त्रीको सवारी तोडफोड प्रयास
ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सवारीसाधनमा तोडफोड प्रयास भएको छ । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने …
कोसी प्रदेशको नाम संशोधनबारे छलफल पनि हुँदैन : मुख्यमन्त्री कार्की
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब कुनै छलफल नहुने बताएका छन्। प्रदेशको नामकरणले पहिचान नसमेटेको भन्दै प्रदेशभर आन्दोल…
विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा
कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले प्रदर्शन गर्ने भएपछि विराटनगरका मुख्य स्थानमा निषेधाज्ञा जारी गरिएको छ । कोसी नामकरणको विरोधमा पहिचान प…
‘कोसी’ प्रदेश नामांकनको विरोधमा पालिका र वडामा तालाबन्दी
प्रदेशको नाम ‘कोसी’ राखिएको विरोधमा इलामको माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ। पहिचानविना प्रदेशको नामांकन गरिएको भन्दै प्रदेश नम्बर १ को…
यसरी टुंग्याइयो प्रदेश १ को नाम (तस्बिरमा)
बुधबारको बैठक प्रदेश १ को नाममा अन्तिम बैठक रह्यो । प्रदेशको नाम तय गर्न भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोसी’ नाममा मतदान गरेपछि बुधबारबै प्रदेश १ सभा कोशी…
प्रदेश १ को नाम ‘कोसी’, दुईतिहाइले प्रस्ताव पारित
प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव दुईतिहाइले पारित भएको छ । भर्खरै सकिएको मतदानमा दुईतिहाइबाट प्रदेशको नाम ‘कोसी’ पारित भएको ह…
प्रदेश १ मा ‘कोसी’ नाममा मतदान हुँदै, सभामुखको आदेशमा निकालिए सञ्चारकर्मी
प्रदेश १ को नाम टुंगो लगाउन अहिले प्रदेश सभाको बैठकमा नामाकरणसम्बन्धी प्रस्तावमाथि मतदान सुरु भएको छ । अहिले प्रदेश १ सभामा एमालेले दर्ता गराएको ‘कोसी&…
पहिचानको प्रस्ताव अस्वीकृत भएपछि बैठकमा धरधरी रोइन् सांसद लिम्बू
प्रदेश १ को नामाकरणका लागि दर्ता भएको पहिचानसहितको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि जसपाकी सांसद निर्मला लिम्बू सभामा धरधरी रोइन्। प्रदेश १ सभामा विपक्षी दल …
सैद्धान्तिक छलफल सकियो, दुई घण्टाका लागि बैठक स्थगित
प्रदेशको नाम टुंगो लगाउन बसिरहेको प्रदेश १ सभाको बैठक दुई घण्टाका लागि स्थगित गएको छ। सभामा दर्ता भएको ‘कोसी’ नामाकरणसम्बन्धी प्रस्तावमाथि …
प्रदेश १ का मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य सिफारिस
प्रदेश १ को मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यको नाम सिफारिस भएको छ । झापाको कमल गाउँपालिकानिवासी वरिष्ठ अधिवक्ता आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रद…
प्रदेश १ मा मन्त्रालयको संख्या ९ वटामा झारियो, दुई मन्त्री नियुक्त हुन बाँकी
प्रदेश १ सरकारले १३ वटा मन्त्रालयको संख्या घटाएर ९ वटामा झारेको छ । यसअघिका मुख्यमन्त्री राजेन्द्र कुमार राई नेतृत्वको गठबन्धन सरकारले भागबण्डाका लागि मन्त्रालयको …
प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित
प्रदेश १ सभाको उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार प्रतिस्पर्धी कांग्रेसकी लीलाकुमारी राईलाई पराजि…
प्रदेश १ का नयाँ मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । २४ पुसमा नियुक्त भएका मुख्यमन्त्री कार्कीले शुक्रबार दिउँसो…