बझाङ केन्द्रबिन्दु भएर सुदूरपश्चिममा फेरि भूकम्प

शनिबार, २६ कार्तिक, २०७९
डिजिटल संस्करण
बझाङ केन्द्रबिन्दु भएर सुदूरपश्चिममा फेरि भूकम्प

फाइल तस्बिर

बझाङ केन्द्रबिन्दु भएर सुदूरपश्चिममा फेरि भूकम्प गएको छ। 

शनिबार बेलुका ८ बजेर १२ मिनेटमा बझाङकाे खप्तड छान्ना गाउँपालिकाकाे पाटादेवल केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ। 

सुदूरपश्चिमका दार्चुला, डाेटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएकाे छ। भूकम्पको क्षतिबारे भने थप जानकारी आउन बाँकी छ।

सुझावित समाचार