प्रदीपको प्रतिबद्धता : गुणस्तरीय शिक्षादेखि मेडिकल सिटीसम्म (पूर्णपाठसहित)

सोमबार, २१ कार्तिक, २०७९
डिजिटल संस्करण

काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। १७ बुँदा समेटिएको प्रतिबद्धतापत्रमा सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारी मोडलमा सञ्चालन गर्ने उल्लेख गरिएको छ।

पौडेलले क्षेत्र नम्बर ५ लाई मेडिकल सिटीका रूपमा विकास गर्ने, टोखा हुँदै झोरमा बन्ने सुरुङमार्गसहितको रसुवा–केरुङ राजमार्गको क्षेत्रलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्ने, पार्किङ व्यवस्थित गर्न ‘मल्टी स्टोरी’ पार्किङको व्यवस्था गर्नेलगायतका प्रतिबद्धता गरेका छन्।

यस्तो छ पौडेलको प्रतिबद्धताको पूर्णपाठ :

सुझावित समाचार