सयपत्री टिप्न भ्याइनभ्याई [फोटोफिचर]

डिजिटल संस्करण

तिहार नजिकिएसँगै काठमाडौंको इचंगुका फूल कृषकलाई  सयपत्री टिप्न भ्याइनभ्याई छ। 

दसैँको आसपास भएको भारी वर्षाले यस वर्ष फूल उत्पादन घटेको कृषकहरूले गुनासो गरे। उत्पादन घटेसँगै फूलको मूल्यवृद्धि भएको छ। 

सुझावित समाचार