नवौँ राष्ट्रिय खेलकुदको भव्य उद्घाटन [फोटोफिचर]

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

गण्डकी प्रदेशका विभिन्न जिल्ला आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भएको छ। 

शुक्रबार अपराह्न पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले नवौँ राष्ट्रिय खेलकुदकाे उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा स्थानीय समुदायले सांस्कृतिक झाँकी तथा खेलाडीहरूले मार्चपास गरेका थिए। 

सुझावित समाचार