कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ ।

बैठकमा पार्टी र सत्तागठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरूको व्यवस्थापनका विषयमा पनि छलफल हुने जनाइएको छ । 
 

सुझावित समाचार