- मौसम परिवर्तनका कारण हाम्रो शरीरमा रोगका कीटाणु सक्रिय भएका हुन्छन् । यसर्थ, परिवर्तित मौसममा सजग हुनुपर्छ । विशेषगरी, घामपानीको मौसम (पानी पर्दै घाम पनि लाग्ने)मा ज्वरो आउने सम्भावना बढी हुन्छ ।
- परिवर्तन हुने मौसममा झाडापखाला, ज्वरो, जन्डिसजस्ता रोग लाग्ने गर्छन् । यस्तो मौसममा धेरैजसोलाई ज्वरो आउने गर्छ ।
- खानेकुरामा सन्तुलन नमिल्दा, बाहिरको खानेकुरा खाँदा, बजारमा पाइने जंकफुड जथाभावी खानेहरूमा ज्वरो आउने गरेको पाइएको छ ।
- परिवर्तित मौसमका कारण आउने ज्वरो ५–६ दिनसम्म रहन्छ । यसवेला रुघा लाग्ने, टाउको दुख्ने, सिंगो शरीरसँगै जोर्नीहरू दुख्नेजस्ता समस्या देखा पर्छन् ।
- खानपिनमा अत्यन्त ध्यान दिनुपर्छ । पानी धेरै पिउने गर्नुपर्छ । साथै, स्वस्थ खानेकुरा र पर्याप्त फलफूल खानुपर्छ ।
ज्वरोबाट बच्न के गर्ने ?
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
२ हप्ता अघि
के हो 'एलोपेसिया एरिएटा' ?
१ हप्ता अघि
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
२ हप्ता अघि
सुझावित समाचार
के हो 'एलोपेसिया एरिएटा' ?
एलोपेसिया एरिएटा भनेको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै कपालको जरालाई बाह्य शत्रु ठानेर आक्रमण गर्दा हुने एक प्रकारको अटोइम्य…
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
दीपावली र छठमा अत्यधिक खपत हुने पटाकामा नकारात्मक पक्ष अनगिन्ती छन् । यसबाट प्रताडित हुनेमा अधिकांश महिला र १८ वर्षभन्दा कम उमे…
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
नेपाली समाजमा प्रत्येक वर्ष असोज र कात्तिक महिनाको सँघारमा दसैँ र तिहारजस्ता पर्व आइपुग्दा यसको सांस्कृतिक आधार, ऐतिहासिक सन्दर्भ…
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…