तस्बिरमा नेपाल र बंगलादेशबीचको पहिलो हाफ

सोमबार, ३ असोज, २०७९
डिजिटल संस्करण

छैटौं महिला साफ च्याम्पियनसिपको उपाधिका लागि अहिले नेपाल र बंगालदेश भिडिरहेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल २–० ले पछि परेको छ।

रंगशालामा हजारौँ नेपाली समर्थक उपस्थित छन्। खेल सुरु हुनुअघिसम्म पनि भारी वर्षा भएकाले मैदानको सबै भागमा पानी जमेको छ।

सुझावित समाचार