- सुगर फ्री खाद्यपदार्थमा फाइबरको मात्रा बढी हुने गर्छ । जसमा ब्रोकाउली, गोलभेँडा, स्ट्रबेरी, ब्राउन राइसलगायत पर्छन् ।
- यसमा हेल्दी फ्याट पनि पर्छ । जसमा जैतुनको तेल, ओखर, बदाम आदि हुन् ।
- दाल, सिमी, सालमन फिस, अन्डा आदि खाद्यपदार्थ पनि सुगर फ्री हुन् ।
- मौसमी तरकारी र फलफूललाई पनि नियमित डाइटमा अनिवार्य प्रयोग गर्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ ।
- सुगर फ्री खाद्यपदार्थको प्रयोग बढाउनका लागि प्राकृतिक खाद्यपदार्थसँग नजिक रहने प्रयास गर्नुपर्छ ।
- खाने तरिकामा पनि सुधार ल्याउन जरुरी हुन्छ । कुनै तरकारी वा खाद्यपदार्थ उमालेर वा फ्राई खान सक्नुहुन्छ ।
यी हुन् सुगर फ्री खाद्यपदार्थ
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
१ हप्ता अघि
के हो 'एलोपेसिया एरिएटा' ?
४ दिन अघि
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
१ हप्ता अघि
सुझावित समाचार
के हो 'एलोपेसिया एरिएटा' ?
एलोपेसिया एरिएटा भनेको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै कपालको जरालाई बाह्य शत्रु ठानेर आक्रमण गर्दा हुने एक प्रकारको अटोइम्य…
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
दीपावली र छठमा अत्यधिक खपत हुने पटाकामा नकारात्मक पक्ष अनगिन्ती छन् । यसबाट प्रताडित हुनेमा अधिकांश महिला र १८ वर्षभन्दा कम उमे…
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
नेपाली समाजमा प्रत्येक वर्ष असोज र कात्तिक महिनाको सँघारमा दसैँ र तिहारजस्ता पर्व आइपुग्दा यसको सांस्कृतिक आधार, ऐतिहासिक सन्दर्भ…
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…