सत्तारूढ गठबन्धनको बैठक ३ बजे

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

आज सत्तारूढ पाँचदलीय गठबन्धनको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्नेछ । आजको बैठकले गठबन्धन कार्यदलले बुझाएको प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने जनाइएको छ ।

बिहीबार बसेको गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलहरूबीच सिट बाँडफाँडमा सहमति हुन नसकेपछि शीर्ष नेताहरूलाई नै सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन प्रतिवेदन बुझाएको थियो । 
 

सुझावित समाचार