हाइकिङ जान्छु

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

मर्निङवाकमा निस्कन्छु । क्लब पनि जान्छु । बिदाको दिनमा परिवार वा साथीभाइसँग हाइकिङका लागि निस्कन्छु । नागार्जुन डाँडोमा धेरैपटक पुगेको छु ।

शिवपुरी डाँडो पूरै घुमिसकेँ । नगरकोट, चन्द्रागिरि, फुलचोकी, चम्पादेवी पनि मलाई मन पर्ने हाइकिङ रुट हुन् । साइकल लिएरै लाँकुरीभञ्ज्याङ जाने गरेको छु । अर्थात्, काठमाडौं उपत्यकानजिकका सबैजसो पहाड चढिसकेँ भन्दा फरक नपर्ला ।

See More On

सुझावित समाचार