पर्यटन मन्त्रालयका उपसचिव नेपाल ६ लाख घुससहित पक्राउ

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले पक्राउ गरेको छ। पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

सुझावित समाचार