‘एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउनमा पनि

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

‘एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता दिने भएको छ । यस योजनामा निक्षेपकर्ताले पाँच वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुुसार दुई गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशतबराबर कर्जासमेत लिन सक्ने जनाएको छ । 

सुझावित समाचार