भारतीय दूतावासमा गोली चल्यो, आफैँलाई गोली हानी सुरक्षाकर्मीद्वारा आत्महत्या !

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

लैनचौरस्थित भारतीय दूतावासमा गोली चलेको छ। दूतावासका एक भारतीय सुरक्षाकर्मीले आफैँलाई गोली हानेर आत्महत्या गरेकाे दूतावासका अधिकारीले जनाएका छन्।

दूतावास स्रोतका अनुसार दीपक सिंह नाम गरेका भारतीय सुरक्षाकर्मीले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन्। यद्यपि, घटनाको आधिकारिक पुष्टि हुन भने बाँकी छ।

सुझावित समाचार