बजेटमाथि सैद्धान्तिक छलफल गर्न दुवै सदनको बैठक ११ बजे

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आगामी आर्थिक वर्ष ०७९/८० काे बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । दुवै सदनको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

सुझावित समाचार