सरकारले चितवनको भरतपुरमा निर्माण रोकिएको गौतमबुद्ध क्रिक्रेट रंगशालाको निर्माण कार्यअगाडि बढाउने भएको छ ।
आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिक्रेट रंगशालाको निर्माण कार्य पूरा गरिने बताए । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सरु गरेको सो रंगशाला रकम अभावले अलपत्र परेको छ । फाउन्डेसनले केही महिनाअघि निर्माण कार्य रोक्दै भरतपुर महानगरपालिकालाई स्वामित्व लिन आधिकारी रूपमा पत्रचार गरिसकेको छ ।
गौतमबुद्ध क्रिक्रेट रंगशाला सरकारले अघि बढाउने
सुझावित समाचार
नयाँपत्रिका समाचार प्रभाव : कोशीप्रदेश सरकारले माग्यो दमक नगरपालिकासँगअवैध उत्खनन्को जरिवानाको विवरण
दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले तोक आदेशका भरमा नगरपालिकाको राजस्व चुहावट गरेको विषयमा कोशी प्रदेश सरकारले विवर…
नयाँ भवन ऐन विधेयक संसद् सचिवालयमा दर्ता, नागरिकको आवास अधिकार सुनिश्चित गर्ने प्रस्ताव
हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले भवन ऐन २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरे…
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय समितिले अध्ययन गर्ने
रास्वपा सांसद मनीष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर : ४२ करोड सम्पत्ति जफत हुने, सोहीबराबर बिगो तिर्नुपर्ने
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन् …
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका– २, एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घ…
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धिबारे संसदीय समितिले अध्ययन गर्ने
काठमाडौं - गत फागुनमा सम्पन्न निर्वाचनमा भर्ना भएका निर्वाचन प्रहरीका लागि भएको कपडा खरिदका विषयमा संसद्को सार्वजनिक…