नवराज विकसहित ६ जनाको न्यायका लागि प्रदर्शन (फोटोफिचर)

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

रूकुम पश्चिममा नवराज विक र उनका साथीहरूको हत्या भएको दुई वर्षसम्म पनि न्याय नभएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ। नागरिक आन्दोलन र विभिन्न समूहले नाटकको माध्यमबाट सो घटनाबारे आक्रोश देखाएर प्रदर्शन गरेका हुन्।

नवराज विक र उनका साथीहरूको सम्झनामा सभा आयोजना गर्दै घटनामा संलग्नहरूलाई कारबाहीको मागसहित विभिन्न समूहले प्रदर्शन गरेका हुन्।

तस्बिरहरू :

सुझावित समाचार