एमाले सचिवालय बैठक ओलीनिवास बालकोटमा

सोमबार, ५ बैशाख, २०७९
डिजिटल संस्करण

आसन्न स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष ओलीनिवास बालकोटमा बैठक बसिरहेको छ । 

चुनावी प्रतिबद्धता-पत्रलगायतका विषयमा छलफल भइरहेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । यसअघि एमालेको केन्द्रीय कार्यालयको बैठक बसेको थियो ।

सुझावित समाचार