एकैपटक ६७३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

शुक्रबार, २५ चैत, २०७८
डिजिटल संस्करण

नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापाले बिहीबार एकैपटक ६ सय ७३ इन्स्पेक्टरको सरुवा गरेका प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जनाएको छ।

हेर्नुहाेस् सूची :

सुझावित समाचार