महाशिवरात्रिको अघिल्लो दिन पशुपति क्षेत्रमा देखिएका केही दृश्य (फोटोफिचर)

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

हिन्दूहरूको महान् पर्व महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिरमा चहलपहल सुरु भएको छ । शिवरात्रि मनाउन भारतदेखि नेपालका विभिन्न स्थानमा रहेका बाबा तथा जोगीहरू आएका छन् । पशुपति क्षेत्र परिसरमा देखिएका केही दृश्य :

सुझावित समाचार