प्रधानसेनापति शर्मा र युएईका राजदूतबीच भेटघाट

सोमबार, २ फागुन, २०७८
डिजिटल संस्करण

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सैद हाम्दन अल नक्बीबीच शिष्टाचार भेट भएको छ। प्रधानसेनापति शर्माको कार्यालयमा भएको उक्त भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।

See More On

सुझावित समाचार