प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपाल छलफलमा

शनिबार, २९ माघ, २०७८
डिजिटल संस्करण

सत्तागठबन्धनका मुख्य दलका शीर्ष नेताहरूबीचको छलफल जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल चलिरहेको छ। छलफल बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवासमा जारी छ।

सुझावित समाचार