हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको अधिकतम तापक्रम ६ र अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ। रासस
हल्का वर्षाको सम्भावना
सुझावित समाचार
लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनीको नियुक्ति खारेजीको माग गर्दै लुम्बिनीमा प्रदर्शन जारी
भैरहवा । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति खारेजीको माग गर्दै लुम्बिनीमा निरन्तर प्रदर्शन भएको छ ।&nbs…
वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिमा जोड
काठमाडाैं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशा…
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुने
काठमाडौं । लैंगिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, पीडित तथा प्रभावितको संरक्षण सुनिश्चित गर्ने र हिंसाका घटनामा हुने दण्ड…
आइजिपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्चमा, बुधबार प्रारम्भिक सुनुवाइ
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्…
करको दर बढाएर होइन, उत्पादन बढाएर राजस्वको आधार फराकिलो बनाउनुपर्छ : मुख्यमन्त्री थापामगर
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले करको दर बढाएर मात्र राजस्व वृद्धि गर्नुभन्दा उत्पादन, लगानी, रोजगारी र आर्थ…
यौन हिंसासम्बन्धी विधेयकको मस्यौदा तयार
असहमतिको यौन सम्बन्धलाई पनि बलात्कार मानिने