बागमती र कर्णालीका उपसभामुख माअ‍ोवादीको केन्द्रीय सदस्य

आइतबार, १८ पुष, २०७८
डिजिटल संस्करण

संवैधानिक व्यवस्थाविपरीत बागमती र कर्णालीका उपसभामुख माअोवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् ।

बागमती प्रदेशका उपसभामुख राधिका तामाङ र कर्णालीका उपसभामुख पुष्पा घर्ती माओवादीको केन्द्रीय सदस्यको सूचीमा परेका छन् ।

जनजाति युवा र जनजाति महिला कोटामा उनीहरू केन्द्रीय सदस्य बनेका हुन् । सूचीमा दुवैकाे नाम छोटकरीमा छ ।

सुझावित समाचार