नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा निर्वाचनको प्रक्रियाअन्तर्गत आज पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले मनोनयन दर्ता गराएका छन्। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने तथा अन्य पदका दाबेदारहरूले मनोनयन दर्ता गरेका छन्। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको थियो।
तस्बिरहरू :









