प्रधानन्यायाधीशले आजका लागि तोके १० इजलास

शुक्रबार, ३ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि १० इजलास तोकेका छन्। प्रधानन्यायाधीश जबराले आफूबाहेकको इजलास तोकेका हुन्। 

आजका लागि नौ संयुक्त  र एक एकल इजलासमा दुई सय २२ मुद्दाको पेसी तोकिएको छ।

सुझावित समाचार