उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

सत्तासाझेदार दलका नेताहरू रहेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिको पहिलो बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको हो।

सुझावित समाचार