बारको आन्दोलनबीच प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश (फोटोफिचर)

सोमबार, २९ कार्तिक, २०७८
डिजिटल संस्करण

कानुन व्यवसायीहरूको आन्दोलन जारी रहँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन्। सर्वोच्च परिसरमा कानुन व्यवसायीहरूले प्रदर्शन गरिरहँदा जबरा सर्वोच्च प्रवेश गरेका हुन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएसनको आह्वानमा कानुन व्यवसायीहरू पछिल्ला केही हप्तादेखि निरन्तर धर्ना र विरोधमा छन्।
 

सुझावित समाचार