मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले आगन्तुक रिसोर्ट प्रालिमा छुट पाउने सम्झौता गरेको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा बसाइ र खाना तथा परिकारहरूमा विशेष छुट पाउने जनाइएको छ ।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी देशभर रहेका भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट
एउटै समूहसँग १० वटा ग्यास उद्योग
३ हप्ता अघि
सुझावित समाचार
‘नबिल एसएसई’बाट जन्मिए ३१८ उद्यम
१९ हजार ३०३ जनाले पाए रोजगारी, सातौँ ब्याजका लागि खुल्यो आवेदन
विश्व बैंकले विकास साझेदारसँग समन्वय गर्दै संयुक्त लगानी गर्ने
काठमाडौं/ विश्व बैंक समूहका अध्यक्ष अजय बांगाले अन्य विकास साझेदारसँग समन्वय गर्दै नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी ग…
सेनाले डिडिसीबाट दैनिक १० हजार लिटर दुध खरिद गर्ने
काठमाडौं/ दुग्ध विकास संस्थान (डिडिसी)बाट दैनिक १० हजार दुई सय ५१ लिटर प्रशोधित दुध खरिद गर्न नेपाली सेनाले सम्झौता गरेको छ …
आर्थिक वर्ष सुरु भएको ८२ दिनपछि सुदूरपश्चिममा आज बजेट आउँदै
बजेट शून्यताका कारण स्थानीय अस्पतालमा औषधि अभाव देखिन थालेको छ, कर्मचारीले साउनदेखि तलब पाएका छैनन् सुदूरपश्चिम प्रदे…
देशभर एउटै ब्रान्डमा ग्यास सिलिन्डर ल्याउने तयारी
ढिलोमा दसैँपछि नीतिगत निर्णय गर्ने सरकारको गृहकार्य, एउटा ब्रान्डको मात्रै सिलिन्डर हुने व्यवस्था लागू भए साटफेर गर्न उपभोक्ताल…
आर्मीको ‘मेस’मा दैनिक १० हजार लिटर डिडिसी दुध, निर्यातपछि आन्तरिक बजार बढाउने रणनीति
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)बाट दैनिक १० हजार २५१ लिटर प्रशोधित दुध खरिद गर्न नेपाली सेनाले सम्झौता गरेको छ । …