एमाले कार्यदलमा १०बुँदे सहमति (सहमतिको पूर्णपाठसहित)

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

एमाले कार्यदलमा १०बुँदे सहमति भएको छ । एक साताको छलफलपछि कार्यदलले आइतबार राति अबेर १०बुँदे सहमति गरेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदल संयोजक भीम रावलले शीर्ष तहमा १०बुँदे सहमति पेश गर्ने बताए । उनले सोमबार स्थायी कमिटी बैठक बस्ने पनि बताए । सहमतिका बुँदा कार्यदल सदस्य एवं सचिव प्रदीप ज्ञवालीले पढेर सुनाएका थिए ।

सुझावित समाचार