यस्तो देखियो सैनिक मञ्चमा सेना दिवस (फोटोफिचर)

बिहिबार, २७ फागुन, २०७७
डिजिटल संस्करण

सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाइएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायत उपस्थित थिए । कार्यक्रममा सेनाले विभिन्न कलाकौशल प्रदर्शन गरेको थियो ।

सुझावित समाचार