प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदै प्रधानन्यायाधीश जबरा

मंगलबार, ११ फागुन, २०७७
डिजिटल संस्करण

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउन थालेको छ । स‌ंवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निर्णयको व्यहोरा पढेर सुनाइरहेका छन् ।

सुझावित समाचार