नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

आइतबार, १९ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएकाे  छ ।

आइतबार दिउँसो १ बजे नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको घाेषित आन्दोलनबारे छलफल भइरहेको छ । 

सुझावित समाचार