तस्बिरमा सर्वदलीय बैठक (फाेटाेफिचर)

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठकमा संसद् प्रतिनिधित्व गर्ने दलका प्रतिनिधीहरू सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकका तस्बिरहरू हामीले यहाँ प्रस्तुत गरेका छौँ । 

तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

सुझावित समाचार