६ बुँदे सहमति पछि डा. केसीले अनसन तोडे

शनिबार, २१ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडाैं- अनसनरत डा. गोबिन्द केसी र सरकारबिच ६ बुँदे सहमति भएको छ । राति भएको सहमतिपछी डा. केसीले अनसन तोडेका छन्।

वार्तामा सरकार पक्षबाट शिक्षा तथा खेल्कुदमन्त्रि सस्मित पोखरेल , काठमाडौं क्षेत्र न. ४ प्रतिनिधि सभा सदस्य पुकार बम,  प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल सहभागि थिए ।

मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै डा. केसीले २५औँ सत्याग्रह थालेका थिए । पटक पटक बैठक बसेपछि सहमति जुटेको हो ।

सुझावित समाचार