गृह मन्त्रालयका ४९ अधिकृतको सरुवा

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

गृह मन्त्रालय र मातहत कार्यरत ४९ शाखा अधिकृतको सरुवा भएको छ। मन्त्रालयले बुधबार अवधि पुगेका कर्मचारीको सरुवा गरेको हो। 

सरुवामा विमानस्थलस्थित अध्यागमन कार्यालयका दर्जन अधिकृत पनि फेरिएका छन्। 

सरुवा सूचीः

सुझावित समाचार