न्याय सेवाका तीन सहसचिव सचिव बढुवामा सिफारिस

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

न्याय सेवाका तीन सहसचिव सचिव बढुवामा सिफारिस भएका छन्। सर्वाेच्च अदालतमा कार्यरत सहसचिवहरू ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहालको बढुवा सिफारिस भएको हो। 

बढुवासँगै उनीहरूको पदस्थापनको पनि सिफारिस भएको छ। कट्टेललाई सर्वाेच्च अदालत, भट्टराईको न्यायपरिषद् तथा दाहालको सर्वाेच्च अदालतमा पदस्थापनको सिफारिस भएको छ। 

सुझावित समाचार